Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • क्रिकेट हेर्न गेट भत्काएर त्रिवि क्रिकेट प्यारापिट छिरे दर्शक

    क्रिकेट हेर्न गेट भत्काएर त्रिवि क्रिकेट प्यारापिट छिरे दर्शक

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 738
    SHARES

    काठमाडौं । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् ।

    पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।



    एकदिवसीय क्रिकेट श्रृङखलाको अन्तिम खेलमा अहिले नेपाल र यूएईबीचको खेल भइरहेको छ ।



    युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार