Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विश्वकप फुटबल : अमेरिका र वेल्सले अंक बाँडे

    विश्वकप फुटबल : अमेरिका र वेल्सले अंक बाँडे

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 906
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’को खेलमा अमेरिका र वेल्सले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

    मंगलबार विहान सकिएको खेलमा अमेरिकाले पहिले अग्रता लिएको थियो।



    अमेरिकाका लागि टिम वेहले पहिलो गोल गरे । यस्तै वेल्सका लागि ८२ मिनेटमा गारेथ बेलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।



    डिबक्समा बेलमाथि अमेरिकाका टिम रिएमले फल गरेपछि वेल्सले पेनाल्टी पाएका थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार