Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेतको फराकिलो अग्रता

    सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेतको फराकिलो अग्रता

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 1.3K
    SHARES

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

    पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले निरन्तर अग्रता कायम राखेका छन् ।



    अहिलेसम्म ६ हजार ८०० मत गन्दा बस्नेतले ३ हजार ८९३ मत ल्याएर अग्रस्थानमा छन् ।



    नेकपा एमालेका शेरबहादुर तामाङ २ हजार २३५ मत ल्याएर बस्नेतलाई पछ्याइरहेका छन् । एमालेले जितेको पालिका इन्द्रावतीबाट मतगणना थालिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार