Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

    काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 684
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।

    श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत ल्याइन् ।



    यस्तै राप्रपाका देवेन्द्र प्रधानले ४ हार ७८५ मत ल्याउँदा नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत ल्याए ।



    यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार