Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नवलपरासी १ मा विनोद चौधरीलाई पछि पारे घन्टीका महेन्द्रले

    नवलपरासी १ मा विनोद चौधरीलाई पछि पारे घन्टीका महेन्द्रले

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 774
    SHARES

    काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्। उनले ३९५८ मत ल्याएका छन्।

    नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्।



    चौधरीले अहिलेसम्म ३८६९ मत ल्याएका छन्। जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी यहाँ पछि परेका छन्।



    त्रिपाठीले २९१२ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार