Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौं ९ मा एमालेका कृष्णगोपाल अगाडि, घण्टी दोस्रो

    काठमाडौं ९ मा एमालेका कृष्णगोपाल अगाडि, घण्टी दोस्रो

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 663
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

    एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा छन् ।



    सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार