Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई निर्वाचित

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 780
    SHARES

    फाइल फोटो

    भोजपुर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभामा निर्वाचित भएका छन्।

    भोजपुर प्रदेश १ को अन्तिम मत परिणाम अनुसार एकीकृत समाजवादीका उम्मेदवार राई एमाले उम्मेदवार हरिबहादुर राईलाई ३८८७ मतान्तरले पराजित गर्दै दोस्रोपटक निर्वाचित भएका हुन्।



    राजेन्द्र राईले १६ हजार ११० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी हरिबहादुर राईले १२ हजार २२३ मत प्राप्त गरेका छन्।



    राजेन्द्र प्रदेश १ सरकारको नेतृत्वमा पछिल्लो एक वर्षदेखि छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार