Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सप्तरी-१ बाट जसपाका नवलकिशोर साह विजयी

    सप्तरी-१ बाट जसपाका नवलकिशोर साह विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 795
    SHARES

    सप्तरी । सप्तरी-१ बाट जनता समाजवादी पार्टीका नवलकिशोर साह सुडी निर्वाचित भएका छन् ।

    जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।



    साहले २३ हजार ५६४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत पाए ।



    यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार