Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चाइना साउदर्नले भाेलिदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान गर्ने

    चाइना साउदर्नले भाेलिदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 618
    SHARES

    काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ ।

    एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो । मंगलबारदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ ।



    यसले सुरुमा प्यासेन्जर मात्र बोक्ने जनाएकाे छ ।



    साथै ट्रान्जिट उडानका यात्रु समेत नबोक्ने कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार