Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बुधबारदेखि नियमित उडान रोक्ने वायुसेवा कम्पनीहरुको घोषणा

    बुधबारदेखि नियमित उडान रोक्ने वायुसेवा कम्पनीहरुको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 828
    SHARES

    काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।

    हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानका लागि ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।



    संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने मागमाग गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार