Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेकपा (एकीकृत समाजवादी) मा स्वागत

    गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेकपा (एकीकृत समाजवादी) मा स्वागत

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 663
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङलाई स्वागत गरेको छ ।

    आज (मंगलबार) पार्टी कार्यालयमा विशेष कार्यक्रममार्फत गुरुङलाई महासचिव वेदुराम भुसालले स्वागत गरेका हुन् ।



    सो क्रममा उनले मनाङेको प्रशंसा गदै आम मानिसले मनाङेबाट धेरै कुरा सिक्नुपर्नेमा जोड दिएका थिए ।



    हिजोमात्रै मनाङे सो पार्टीमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष माधव नेपालले आफ्नो निवासमा स्वागत गरेका थिए । त्यसको भोलिपल्ट आज पार्टीले आधिकारिक रुपमा पत्रकार सम्मेलन गरेर उनलाई स्वागत गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार