Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध

    दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 771
    SHARES

    काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध बनेको छ ।

    बिहान करिब १०:२५ बजेदेखि अवरुद्ध हुन पुगेको एनसेलको नेटवर्क हालसम्म खुल्न सकेको छैन ।



    जसका कारण हजारौं एनसेल मोबाइल तथा इन्टरनेट सेवा प्रयोगकर्ताहरू प्रभावित हुन पुगेका छन् ।



    सिस्टममा समस्या आउँदा नेटवर्क केही समय डाउन हुन पुगेको एनसेल कम्पनीले जनाएको छ । यद्यपि, जतिसक्दो छिटो नेटवर्क चालु गर्न प्राविधिक टोली लागिरहेको कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार