Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इरानका फुटबल खेलाडी अजादानीलाई मृत्युदण्डको घोषणा

    इरानका फुटबल खेलाडी अजादानीलाई मृत्युदण्डको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 27.6K
    SHARES

    तेहरान । महिला अधिकारको पक्षमा उभिएको भन्दै इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर–अजादानीलाई फाँसीको सजाय सुनाएको छ।

    २६ वर्षीय डिफेन्डरले इस्लामिक पहिरनको अवज्ञा गरेको आरोपमा पक्राउ गरी जेल हालिएकी माहसा अमिनीको हत्याको विरोधमा ऐक्यबद्धता जनाएका थिए।



    २२ वर्षीय अमिनीको हिरासतमै निधन भएको थियो।



    खेलाडीलाई मृत्युको दण्ड सजाय दिने सरकारी निर्णयप्रति इरानको व्यवसायिक फुटबल खेलाडीहरूको संघ (फिफप्रो) ले आपत्ति जनाएको छ र यो निर्णयले आफूहरू स्तब्ध भएको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार