Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाद्वारा जाजरकोट जीप दुर्घटनाप्रति दु:ख व्यक्त

    प्रधानमन्त्री देउवाद्वारा जाजरकोट जीप दुर्घटनाप्रति दु:ख व्यक्त

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 558
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोटमा भएको जीप दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

    मंगलबार एक विज्ञप्ति जारी प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्‍यु भएकाप्रति समवेदना जनाएका हुन्।



    विज्ञप्तिमा भनिएको छ, ‘मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रक६ गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना।’



    सोमबार पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार