Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, नयाँ सरकारमा सहभागीबारे छलफल

    प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, नयाँ सरकारमा सहभागीबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटवार्ता भएको हो ।



    भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको बताइएको छ ।



    अध्यक्ष ठाकुरले पार्टी गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको उल्लेख गरे । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार