Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सांसदको तलब र विकास कोष तत्काल बन्द गर्न प्रधानमन्त्रीलाई अभियानको माग

    सांसदको तलब र विकास कोष तत्काल बन्द गर्न प्रधानमन्त्रीलाई अभियानको माग

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 630
    SHARES

    काठमाडौं । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिइदै आएको तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गरेको छ।

    अध्यक्ष विनय यादवको नेतृत्वमा अभियानले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उक्त मागसहीतकाे ज्ञापनपत्र बुझाएकाे छ ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार