Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हतकडीसहित हिरासतमा रहेका थुनुवा फरार

    हतकडीसहित हिरासतमा रहेका थुनुवा फरार

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 858
    SHARES

    काठमाडौ. । प्रहरी हिरासतमा रहेका एकजना भारतीय थुनुवा बुधवार दिउँसो फरार भएका छन् ।

    प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय नागरिक सचिन कुमार प्रहरीको घेरा तोडेर भागेका हुन् ।



    १९ वर्षका सचिन कुमारलाई म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराएको अवस्थामा भागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    फरार थुनुवाको खोजीमा काठमाडौं उपत्यकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार