Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई

    प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 798
    SHARES

    काठमाडौं । कांग्रेस सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा सोमवार अपराह्न आयोजित शपथग्रहण समारोहमा  सरिक भएका देउवाले प्रत्यक्ष रूपमा र सामाजिक सञ्जालमार्फत पनि बधाई दिएका हुन् ।



    ‘नवनियुक्त प्रधानमन्त्री​ @cmprachanda लाई हार्दिक बधाई तथा शुभकामना,’ देउवाले ट्वीट गरेका छन् ।



    प्रचण्डलाई बधाई दिएर देउवा कार्यक्रम नसकी शीतल निवासबाट बाहिरिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार