Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धरान पुगेर प्रचण्डले गरे वृक्षारोपण

    धरान पुगेर प्रचण्डले गरे वृक्षारोपण

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 885
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरान पुगेर वृक्षारोपण गरेका छन्।

    धरान उपमहानगरपालिकाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै वृक्षारोपण गरेका हुन्।



    शुक्रबार धरान पुगेका प्रचण्डले उपमहानरको आयोजनामा वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा वृक्षारोपण गरेको उनको सचिवालयले बताएको छ।



    केहीदिन अघि धरानका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा प्रचण्डलाई रूख रोप्न निम्ता गरेका थिए।

    साम्पाङको नेतृत्वमा धरानमा हरेक शुक्रबार वृक्षारोपण कार्यक्रम आयोजना हुने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार