Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आहा ! रारा गोल्डकपको उपाधिका लागि संकटा र भुटनीज भिड्दै

    आहा ! रारा गोल्डकपको उपाधिका लागि संकटा र भुटनीज भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 516
    SHARES

    काठमाडौं । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछन् ।

    पोखरा रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुनेछ ।



    सङ्कटा क्लब त्रिभुवन आर्मी र साविक विजेता एपीएफलाई हराउँदै तथा भुटानिज युथ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो ।



    प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार