Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आहा–रारा गोल्डकप : आज मच्छिन्द्र र जावलाखेल खेल्दै

    आहा–रारा गोल्डकप : आज मच्छिन्द्र र जावलाखेल खेल्दै

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 432
    SHARES

    काठमाडौं । आहा–रारा पोखरा गोल्डकप फुटबलमा आज मच्छिन्द्र क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।

    खेल दिउँसो २ बजे पोखरा रंगशालामा शुरु हुनेछ । दुवै टिम पहिलो खेल खेल्न लागेका हुन् ।



    प्रतियोगिताको २३औं संस्करणसम्म आइपुग्दा दुवै टिम उपाधिविहीन छन् ।



    मच्छिन्द्रले ५ र जावलाखेल युथ क्लबले तीन पटक प्रतियोगितामा भाग लिएका छन् । तर, कुनै पनि संस्करणमा दुवै टिम अहिलेसम्म भिडेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार