Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • संकटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा

    संकटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 786
    SHARES

    काठमाडौं । संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । साविक विजेता एपिएफलाई ४–१ ले पराजित गर्दै संकटा फाइनलमा पुगेको हो ।

    सङ्कटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलामाउले दुईरदुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए ।



    दोस्रो सेमिफाइनलमा भोलि बिहीवार अमेरिकी टोली भुटनिज युथ स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।



    प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार