Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सर्‍याे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, अब माघ १५ गते हुने

    सर्‍याे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, अब माघ १५ गते हुने

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 456
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको छ।

    पुस २८ गतेलाई तोकिएको कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार