Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एकाविहानै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री अधिकारी

    एकाविहानै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री अधिकारी

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 507
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गण्डकी प्रदेशका नववियुक्त मुख्यमन्त्री खगराज अधिकारी बालुवाटार पुगेका छन् ।

    मुख्यमन्त्री अधिकारी बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।



    प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको छ ।



    गण्डकीमा सत्ता भागबण्डाका क्रममा नेकपा एमालेलाई मुख्यमन्त्री परेको थियो। पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार