Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले लिए शपथ

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 597
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

    प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई शपथग्रहण गराएका हुन्।



    बुधबार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।



    त्यस्तै,  एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार