Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अन्तरप्रदेश मुख्यमन्त्रीहरुको बैठक स्थगित

    अन्तरप्रदेश मुख्यमन्त्रीहरुको बैठक स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 663
    SHARES

    पोखरा । पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको छ ।

    गण्डकी प्रदेश सरकारको आयोजनामा प्रदेश सरकारबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक राखिएको थियो ।



    उक्त बैठक तत्कालका लागि स्थगित भएको गण्डकीका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार