Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हुस्सु र कुहिरोका कारण आन्तरिक उडान प्रभावित

    हुस्सु र कुहिरोका कारण आन्तरिक उडान प्रभावित

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 540
    SHARES

    फाइल तस्विर

    काठमाडौं । खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ ।

    बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो ।



    सोमबार बिहानैबाट मौसममा बदली भएर हुस्सु र कुहिरो लागेका कारण आन्तरिक उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।



    उता अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आएफआर प्रविधिबाट उडान तथा अवतरण भइरहेकाले अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित नभएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार