Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रदेश २ मा बिहानैदेखि बाक्लो हुस्सु र शितलहर, हवाई उडान प्रभावित

    प्रदेश २ मा बिहानैदेखि बाक्लो हुस्सु र शितलहर, हवाई उडान प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रदेश २ का जिल्लाहरुमा बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ ।

    त्रिभुवन विमानस्थल स्रोतका अनुसार तराईका जिल्लाहरुलगायत पोखरामा समेत बाक्लो हुस्सुका कारण भिजिविलिटी कम हुँदा काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका उडानहरु डिले भएका हुन्।



    प्रतिकूल मौसम र कम भिजिविलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय अझै नखुलेकाले उडान प्रभावित भएको विमानस्थलको भनाइ छ।



    मंगबार विहानैदेखि प्रदेश २का विभिन्न जिल्लाहरुमा बाक्लो हुस्सुका कारण चिसो बढेको छ । भने शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार