Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

    प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 456
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बाक्लो तुवाँलोका कारण काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।

    भिजिबिलिटी कम हुँदा जहाज उडान र अवतरण गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ ।



    बिहान नौ बजेपछि भिजिबिलिटी बढ्दै गएकाले अब भने आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको छ ।



    आज बिहान काठमाडौं उपत्यकामा हुस्सु-कुहिरो लागेको थियो । बाक्लो कुहिरोका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान हुन सकेका थिएनन् ।

    अन्तर्राष्ट्रिय उडान भने भइरहे ।तर बिहान नौ बजेपछि पारदर्शिता बढ्दै गएकाले उडान सुरु गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार