Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • थप ३ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित २०

    थप ३ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित २०

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 438
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

    मन्त्रालयले गरेको ११५६ नमूना परीक्षणमा ३ जनाका कोरोना पोजेटिभ देखिएको हो ।



    यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २० पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार