Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाँच दिने भ्रमणका लागि रक्षामन्त्री उप्रेती भारत प्रस्थान

    पाँच दिने भ्रमणका लागि रक्षामन्त्री उप्रेती भारत प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 531
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत प्रस्थान गरेका छन् ।

    भारत सरकारको निमन्त्रणामा उनी पाँच दिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन‍्।



    बेंगलुरू कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औं संस्करणमा सहभागी हुन उनी भारत गएका हुन्।



    मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन‍्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार