Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सर्लाही – ३ बाट एमालेका हरि उप्रेती निर्वाचित

    सर्लाही – ३ बाट एमालेका हरि उप्रेती निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.4K
    SHARES

    सर्लाही । सर्लाही – ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका छन् ।

    उनले आफ्ना निकट प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७७० मतान्तरले पराजित गरेका हुन् ।



    निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याए ।



    उप्रेती २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि एमालेबाट सर्लाही ३ बाटै निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार