Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नयाँ बसपार्क घटनाबारे संसदमा गृहमन्त्रीको जवाफ माग

    नयाँ बसपार्क घटनाबारे संसदमा गृहमन्त्रीको जवाफ माग

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 591
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले गोंगबुमा भएको मोबाइल पसल लुटपाटको घटनाबारे गृहमन्त्रीलाई सदनलाई जानकरी गराउन माग गरेका छन्।

    प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले उक्त माग गरेका हुन्।



    थापाले भने, ‘बालाजुको गोंगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो? गृहमन्त्रीलाई यो सदनमा घटनाको जानकारी गराउन माग गर्छु, सदन बेखबर बस्न मिल्दैन।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार