Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • थप ४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १० पुग्यो

    थप ४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १० पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 549
    SHARES

    काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६६३ जनाको नमूना परीक्षण गरिएको थियो ।

    ४७१ जनाको पीसीआर र ११९२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    देशभर अहिले १० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार