Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सत्ता गठबन्धन पाँच वर्षसम्म चल्छ : अर्थमन्त्री पौडेल

    सत्ता गठबन्धन पाँच वर्षसम्म चल्छ : अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 840
    SHARES

    धनगढी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

    नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले गठबन्धनको सहयात्र‍ा काचो धागोमा अडिएको नभएकाले पाँच वर्षसम्म चल्ने दाबी गरेका हुन् ।



    नेकपा एमालेले मिसन ग्रासरुट अभियानको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै उनले बाहिर आएका हल्लाका पछाडि नलाग्न आग्रह गरे ।



    राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदहरुमा पूर्व सहमति नै कार्यान्वयन हुने उनको भनाइ थियो ।

    मन्त्री पौडेलले प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यकता परेको भनिरहेको विषयलाई अन्यथा लिन नहुने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार