Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्दै अर्थमन्त्री पौडेल

    प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्दै अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 609
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो।

    बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष (२०७९/८०) को बजेट समीक्षा सार्वजनिक गर्दैछन् ।



    प्रतिनिधिसभाको जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको समीक्षा पेश गरेका हुन् ।



    चालू बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएका हुन् । शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार