Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रचण्डजीले पुस १०को सम्झौताअनुसार एमालेलाई भोट हाल्नुहुन्छ : केपी ओली

    प्रचण्डजीले पुस १०को सम्झौताअनुसार एमालेलाई भोट हाल्नुहुन्छ : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 492
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने बताएका छन्।

    शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयको बैठकपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले भने,‘प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई एकीन नै छ ।’



    एमालेलाई समर्थन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो र दबाब परेकोबारे पनि बताउँदै आएको ‌ओलीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार