Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जर्मनीको चर्चमा अन्धाधुन्द गोली प्रहार, ६ जनाको मृत्यु

    जर्मनीको चर्चमा अन्धाधुन्द गोली प्रहार, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 474
    SHARES

    एजेन्सी । जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गरेका छन् ।

    इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।



    प्रहरीले घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको पुष्टी गरेको छ । मृतकहरुमा आक्रमणकारी पनि हुनसक्ने प्रहरीको अनुमान छ ।



    अहिलेसम्म आक्रमणकारीको पहिचान भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार