Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अमेरिकी विद्यालयमा गोली चल्यो, तीन जनाको मृत्यु

    अमेरिकी विद्यालयमा गोली चल्यो, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 846
    SHARES

    एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको छ ।

    बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको हो ।



    मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ ।



    उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार