Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

    रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 612
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको छ ।

    सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।



    सत्ता गठबन्धनको तर्फबाट भने जनता समाजवादी पार्टी (जसपा)का नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।



    उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ । नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार