Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सत्ता गठबन्धन लामो समय नटिक्ने एमाले महासचिव पोखरेलको दाबी

    सत्ता गठबन्धन लामो समय नटिक्ने एमाले महासचिव पोखरेलको दाबी

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 429
    SHARES

    बाँके । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार विस्तारलगत्तै दशदलीय गठबन्धन भत्किने बताउका छन् ।

    मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    महासचिव पोखरेलले भने, ‘एमालेले नचाहँदा–नचाहँदै दशदलीय गठबन्धन सरकार विस्तारलगत्तै ढल्ने निश्चित छ।’



    महासचिव पोखरेलले सत्तागठबन्धनका दश दलले २६ भन्दा बढी मन्त्रालय दाबी गरेकाले सरकार गठनअघि नै विवाद हुने र सरकार विस्तारलगत्तै गठबन्धन दाबी गरे ।

    उनले दाहालकै कारण देशमा आर्थिक संकट निम्तिएको बताउँदै राजनीतिक अस्थिरता र उद्दण्डता बढेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार