Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चैते दशैँमा गण्डकी प्रदेशले दियो सार्वजनिक विदा

    चैते दशैँमा गण्डकी प्रदेशले दियो सार्वजनिक विदा

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 783
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैँको उपलक्ष्यमा सार्वजानिक बिदा निर्णय गरेको छ ।

    प्रदेश मन्त्रीपरिषदको २०७८ चैत १२ गतेको निर्णयअनुसार यसवर्षको चैते दशैँमा पनि सार्वजनिक बिदा दिएको हो ।



    यस वर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैँ) चैत १५ अर्थात आउदो वुधबार परेको छ ।



    प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सो दिन प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरु विदा हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार