Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उत्तरी चीनको शीत भण्डारमा आगलागी हुँदा ११ जनाको मृत्यु

    उत्तरी चीनको शीत भण्डारमा आगलागी हुँदा ११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 684
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ सहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा आगलागी भएको छ ।

    सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।



    दिउँसो करिब २ः३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो।



    सो आगलागी १०:५५ बजे राति यो निभाइएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बतायएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार