Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नवनियुक्त भूमि व्यवस्था मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

    नवनियुक्त भूमि व्यवस्था मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 801
    SHARES

    काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पनि पदबहाली गरेकी छन् ।

    शुक्रबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै मन्त्री श्रेष्ठले मन्त्रालय पुगेर पदबहाली गरेकी हुन् ।



    नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रेष्ठसहित अन्य मन्त्रीहरुले पनि आजै सपथ लिएका थिए ।



    प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार