Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सरकारको निर्णय

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 738
    SHARES

    काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसने निर्माणका क्रममा खर्च अभावमा अधुरो छोडेको रंगशाला बनाउने निर्णय लिएको हो ।



    अब रंगशालाको सबै स्वामित्व ग्रहण गरेर सरकारले आवश्यक बजेट व्यवस्थापछि निर्माण अघि बढाउने छ ।



    धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउन नसकेपछि सरकारलाई जिम्मेवारी लिन आग्रह गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार