Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले उपमहासचिव गुरुङले भने – गठबन्धन सरकारबाट देश विकासको सम्भावना छैन

    एमाले उपमहासचिव गुरुङले भने – गठबन्धन सरकारबाट देश विकासको सम्भावना छैन

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 411
    SHARES

    सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताएका छन् ।

    सुर्खेत विमानस्थलमा कुराकानी गर्दै उपमहासचिव गुरुङले यस्तो बताएका हुन् ।



    उपमहासचिव गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन असफल भएको बताए।



    उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताए । भीम रावलको विवादबारे उनले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएको बताए ‌।

    रावललाई मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार