Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालमा ६४ जना कोरोना संक्रमित थपिए, ५७ जना सङ्क्रमणमुक्त

    नेपालमा ६४ जना कोरोना संक्रमित थपिए, ५७ जना सङ्क्रमणमुक्त

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 504
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    १ हजार १७० वटा नमुनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ५७ जना सङ्क्रमणमुक्त भएका छन् ।



    त्यस्तै,  देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार