Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भैरवको रथ तान्दै सुरु भयो बिस्केट जात्रा

    भैरवको रथ तान्दै सुरु भयो बिस्केट जात्रा

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 621
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा सुरु भएको छ ।

    पहिलो दिन सोमबार तौमढीबाट भैरवको रथ तानेर जात्रा सुरु भएको हो ।



    चैत्र २७ देखि वैशाख ५ गतेसम्म धूमधाम मनाइने यो जात्राका लागि आइतबार नै सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको थियो ।



    तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तान्‍ने गर्दछन् । रथलाई मध्यरातिसम्म पनि तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार