Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बिस्केट जात्रामा मध्यपुरथिमिले दियो चार दिन सार्वजनिक बिदा

    बिस्केट जात्रामा मध्यपुरथिमिले दियो चार दिन सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 609
    SHARES

    काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले नयाँ वर्षको अवसरमा चार दिन सार्वजनिक बिदा दिने भएको छ ।

    नयाँ वर्षमा थिमिका स्थानीयले  आजदेखि मनाउने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्केट जात्राका लागि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



    यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।



    हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरूपमा बिस्केट जात्रा मनाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार