Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन शेरचन निलम्बित

    नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन शेरचन निलम्बित

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 468
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचनलाई निलम्बन गरेको छ ।

    निगमले गत १ अप्रिलको दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन शेरचनलाई निलम्बन गरेको हो ।



    गत अप्रिल १ मा दुबई उडानका क्रममा उनले विमानचालकको उचित व्यवस्थापन गर्न नसक्दा उडान नै रद्द भएको थियो ।



    सो सम्बन्धनमा अद्योहस्ताक्षरीबाट गठित उपसमितिले पेश गरेको प्रारम्भिक प्रतिवेदनको आधारमा उनीमाथि थप जाँचबुझका लागि मंगलबार निलम्बन गरिएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार